नेपाली भूमि भारतीयले भोगचलन गरिरहेको विषयमा कूटनीतिक पहल भइरहेको छ: गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरमा राष्ट्रिय निकुञ्जको जमिन भारतीय नागरिकले भोगचलन गरिरहेको विषयमा सरकारको ध्यानकर्षण भएको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरीमाथिको छलफलका क्रममा नेकपा एमालेका सांसद रघुजी पन्तले त्यस विषयमा ध्यानाकर्षण गराएपछि उनले सरकारको ध्यानाकर्षण भएको जनाएका हुन् । गृहमन्त्री लेखकले एमाले सांसद पन्तले ध्यानाकर्षण गराएको विषयमा जवाफ दिँदै […]

पुरा पढ्नुहोस