नेपाली वाइड बडी प्रकरणमा घुस खुवाएको भन्दै अमेरिकी कम्पनीलाई साढे ५ करोड डलर जरिवाना

काठमाडौं । अमेरिकाको कानूनी प्रावधान विपरीत जहाज खरिद बिक्रीमा विदेशीलाई घुस खुवाउने प्रतिवादीमाथि साढे पाँच करोड डलर जरिवाना हुने भएको छ । अमेरिकाको न्याय विभागले जारी गरेको सूचनाअनुसार एएआर कर्प नामक कम्पनीले जरिवाना तिर्नुपर्ने भएको हो ।   नेपाल र दक्षिण अफ्रिकाका जहाज खरिदकर्तालाई घुस खुवाएको भन्दै पब्लिक ट्रेडिङमा जोडिएको यो कम्पनीले जरिवाना तिर्नुपर्ने भएको […]

पुरा पढ्नुहोस