दुई होइन, नेपाल तीन ढुङ्गाबिचको तरुल

बदलिँदो विश्व परिवेशसँगै नेपालको भू–राजनीतिक संवेदनशीलता बढ्दो छ । महाशक्ति बन्ने होडमा छिमेकी मुलुक चीन र उदीयमान शक्ति अर्का छिमेकी भारत प्रतिस्पर्धामा हुँदा नेपालको परराष्ट्रनीतिका चुनौती पेचिलो बन्दै गएको छ । यस्तो अवस्थामा राजनीतिक तथा कूटनीतिक दक्षता वृद्धि गर्दै दुवै छिमेकीसँग ‘समदूरी’ नभइ ‘समनिकटता’ को सम्बन्धसूत्र अपनाउनु पर्नेमा परराष्ट्रविद् एवम् कूटनीतिज्ञको बुझाइ छ । ठुला […]

पुरा पढ्नुहोस