पाँच महिनामा चार लाख क्युविक फिटभन्दा बढी गोलिया निकासी

ताप्लेजुङमा पछिल्लो पाँच महिनाको अवधिमा चार लाख क्युविक फिटभन्दा बढी गोलिया काठ निकासी भएको छ । डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार चालू आर्थिक वर्ष २०८१र८२ को मङ्सिर मसान्त सम्ममा उक्त परिमाणमा काठ ९गोलिया० निकासी भएको हो । डिभिजन वन कार्यालयका वन अधिकृत प्रमेश्वर पासवानका अनुसार मङ्सिर मसान्तसम्ममा कुल चार लाख २६ हजार २५३ क्युविक फिट […]

पुरा पढ्नुहोस