पार्टी एकताबारे छलफल गर्न आलोकनगर पुगे वामदेव गौतम

काठमाडौं ,पुस १५ गते । पार्टी एकताबारे छलफल गर्न वामदेव गौतम आलोकनगर पुगेका छन्। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग कुराकानी गर्न गौतम आलोकनगर पुगेका हुन्। सोमबार दिउँसो अध्यक्ष नेपाल र गौतमबीच पार्टी एकताका सन्दर्भमा छलफल भएको हो। गौतमले २०७८ भदौ १८ गते नेकपा (एमाले) परित्यागको घोषणा गरेका थिए। त्यसबेला गौतम एमालेको उपाध्यक्ष थिए। […]

पुरा पढ्नुहोस