पालिकाको सेवा वडाबाटै
जिल्लाको दुर्गममा रहेका दुई पालिकाले घुम्ती शिविरमार्फत आठ हजारभन्दा बढी नागरिकलाई सेवा दिएका छन् । जिल्लाको पूर्वी भेगमा रहेका निस्दी र रम्भा गाउँपालिकाले घुम्ती शिविरमार्फत आठ हजार ५८ जना नागरिकलाई सेवा दिएका हुन् । पालिकाको केन्द्रबाट उपलब्ध हुँदै आएको सेवा वडा–वडामा पुगेर प्रदान गरिएको थियो । घुम्ती शिविरबाट योजना सम्झौता, पेस्की निकासा, व्यवसाय नर्दा तथा […]
पुरा पढ्नुहोस