पुर्खौली सिप संरक्षणमा विद्यार्थी

गाउँमा भएका युवाहरु रोजगारको लागि विदेशीने क्रम बढ्दो छ । युवा विदेशीदा गाउँ सुनसान छ, परम्परागत सिप पनि हराउन थालेको छ । पछिल्लो समय विभिन्न जातजातिहरुले बजाउने बाजा लोप हुन थालेसगै संरक्षणमा नवलपुरका बालबालिका लागि परेका छन् । अहिले शिक्षासँगै पुर्खोली सिपको विकास गर्न बालबालिकाहरु सक्रिय भएका छन् । नवलपुर जिल्लाको देवचुली नगरपालिकाभित्र रहेका विद्यालयले […]

पुरा पढ्नुहोस