पुर्व गृहमन्त्रि रवि लामिछाने को बयान सकियो

२६ मंसिर, काठमाडौं । सहकारी संस्थाहरूको बचत रकम अपचलन आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ । उनले पाँच फरक जिल्लाका पाँच वटा सहकारी अपचलनबारे बयान दिएका छन् । २ कात्तिकमा वनस्थलीस्थित आफ्नै पार्टी कार्यालयबाट पक्राउ परेका रविलाई त्यहाँबाट सिधै गाडीबाट पोखरा पुर्‍याइएको थियो । त्यसपछि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणबारे […]

पुरा पढ्नुहोस