पुस १९ र २० गते दोस्रो बागमती प्रदेश स्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता हुने

काठमाडौँ, पुस १८ गते ।  यहि पुस १९ र २० गते दोस्रो बागमती प्रदेश स्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता हुने भएको छ । टोखा वडा नं. ५ श्री समाज परिसरमा हुनेछ । टोखा नगरपालिकाको आयोजनामा हुने दोस्रो ¥याङकिङ खेलको प्राविधिक सहयोग तथा समन्वयमा नेपाल तेक्वान्दो संघ बागमती प्रदेश र जिल्ला समन्वय समिति काठमाडौं रहेको छ […]

पुरा पढ्नुहोस