पूर्वन्यायाधीश वस्तीको निधन शोकमा सर्वोच्चका सबै मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं । पूर्वन्यायाधीश प्रकाश वस्तीको निधनको शोकमा सर्वोच्च अदालतमा आइतबार सबै मुद्दाको सुनुवाइ स्थगित भएको छ ।   वस्तीको अन्त्येष्टिपछि सर्वोच्च अदालतको पूर्ण बैठकले भर्खरै निधनप्रति शोक व्यक्त गरेर मुद्दाको सुनुवाइ नगरेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार पेशी सूची तोकिएपछि आइतबार सबै मुद्दाको सुनुवाइ स्थगित गरिएको हो । […]

पुरा पढ्नुहोस