पौष्टिक तत्व नमर्ने गरी कसरी पकाउने तरकारी ?
पौष ३, काठमाडौं। दैनिक हाम्रो भान्सामा बिभिन्न तरकारि पाक्ने गर्छ। बिभिन्न तरकारि बाट बिभिन्न पौष्टिक तत्वहरु भेटिने गर्छन् । तर हामी पकाउने बेलामा ख्याल गर्दैनौ र पौष्टिक तत्व जाने गरि पकाउछौं। तरकारीलाई कम पकाएर त्यसमा भएको पोषक तत्वलाई बचाउन सकिने पोषणविद्हरु बताउँछन् । टमाटर टमाटरमा भिटामिन सि हुन्छ। दाल ,तरकारी र मासुजन्य खानेकुरामा टमाटरको प्रयोग […]
पुरा पढ्नुहोस