प्रणाली सुधारका लागि तीन तहको समन्वय शिक्षा : मन्त्री भट्टराई

विराटनगर, पुस १५ गते । शिक्षा प्रणालीमा सुधार ल्याउने उद्देश्यले संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कोशी प्रदेश सरकारको संयुक्त आयोजनामा विराटनगरमा परामर्श बैठक सम्पन्न भएको छ। बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले गुणस्तरीय शिक्षामा जोड दिँदै तीन तहका सरकारबिच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधानले अधिकार तोकेको छ, […]

पुरा पढ्नुहोस