प्रतितोला दुई हजारले बढ्यो सुनको मूल्य
काठमाडौं, मङ्सिर २६ गते । नेपाली बजारमा बुधबार सुनको मूल्यमा वृद्धि भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई हजारले बढेर एक लाख ५४ हजार दुई सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि मङ्गलबार सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रुपियाँमा रहेको थियो । यसैगरी, आज चाँदी भने […]
पुरा पढ्नुहोस