फुटबल खेलाडी ५० हजारसहित सम्मानित

रामपुर (पाल्पा), पुस २६ गते । राष्ट्रिय यू–१३ पुरुष फुटबल टिममा छनोट भएका खेलाडीलाई रामपुर नगरपालिकाले सम्मान गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले  छनोट गरेको टिममा पर्न सफल विप्लप गुरुङलाई नगरपालिकाले ५० हजार रुपियाँ रकम सहित सम्मान गरेको हो । पाल्पाबाट एक मात्र राष्ट्रिय खेलाडीको रुपमा छनोट हुनु भएका रामपुर–७ का गुरुङलाई नगरपालिकाले नगर […]

पुरा पढ्नुहोस