बसको ठक्करबाट महिलाको मृत्यु

बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका(५ विरेन्द्र चोकबाट नयाँ बसपार्कतर्फ जाँदै गरेको लु। प्र। ०२००१ ख। ४४ नम्बरको बसको ठक्करबाट तुलसीपुर(५ सम्झना टोलकी ३९ वर्षीया तिर्सना घर्ति मगरको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक विनोदराज खत्रीका अनुसार बुधबार दिउँसो पौने दुई बजेतिर तुलसीपुर(५ नयाँ बसपार्कस्थित […]

पुरा पढ्नुहोस