बाँकेमा मुस्लिम समुदायका १७ हजार बालबालिका विद्यालय बाहिर
नेपालगन्ज, पुस १६ गते। मुस्लिम समुदायको ठुलो जनसंख्या रहेको बाँके जिल्लामा १७ हजार भन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको पाइएको छ। मुस्लिम आयोगले सोमबार नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा ठूलो संख्यामा मुस्लिम बालबालिका शिक्षाको पहुँचबाट बाहिर रहेकाले उनीहरूको शिक्षा पाउने अधिकार सुनिश्चित गर्न मुस्लिम समुदायका अगुवाको भूमिका आवश्यक रहेको कुरामा जोड दिइएको छ। कार्यक्रममा तथ्यांक प्रस्तुत गर्दै […]
पुरा पढ्नुहोस