बालगायक सचिन परियारको निधन

काठमाडौँ, पुस १८ गते । बालगायक सचिन परियारको निधन भएको छ। बिहीबार बिहान १० बजे उनको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा निधन भएको हो। सचिनका बुवा तेजेन्द्र परियारले उनको निधन भएको पुष्टि गरे। केहि दिन यता सचिनको स्वास्थ्यमा समस्या आएपछि उनका बुवा तेजेन्द्र परियारले सामाजिक सञ्जालमार्फत आर्थिक सहयोगको माग गर्दै आएका थिए। गायक सचिनले अभिनेता राजेश हमालदेखि पछिल्लो […]

पुरा पढ्नुहोस