बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

ढल्केबर, पुस २६ गते । बालिकालाई जबरजस्ती करण गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले एक जनालाई नियन्त्रणमा लिएको छ । धनुषाको मिथिला नगरपालिका–८, जमुनिवासमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता बरुणबहादुर सिंहले पीडित पक्षको भनाइको आधारमा बिहीबार राति एक जनालाई नियन्त्रणमा लिएको बताउनुभयो […]

पुरा पढ्नुहोस