बिरामीलाई सहुलियतमा सेवा दिन प्रतिबद्ध छौंः मन्त्री सारु
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एमआरआई मेसिन खरिदका लागि पुनः बोलपत्र आह्वान गरिएको छ । अस्पताल प्रशासनले सोमबार सार्वजनिक सूचना जारी गर्दै मेसिन खरिदका लागि बोलपत्र आह्वान गरेको जनाएको हो । एमआरई मेसिन ल्याउने प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, अस्पताल विकास समिति तथा अस्पताल प्रशासनको प्रतिबद्धता अनुसार पुनः बोलपत्र आह्वान गरिएको हो । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री […]
पुरा पढ्नुहोस