बीमा कम्पनीबाट पाँच महिनामै बाहिरियो ६ अर्ब १० करोड रुपैयाँ
काठमाडौं । चालू आर्थिक वर्षको पाँच महिनामा बीमा कम्पनीहरूबाट ६ अर्ब रुपैयाँ भन्दा बढी बाहिरिएको छ । चालू आवको साउनदेखि मंसिर मसान्तसम्म जीवन बीमा कम्पनीहरूको ६ अर्ब १० करोड ७२ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको हो । नेपाल बीमा प्राधिकरणका अनुसार यस अवधिमा ४५ हजार ६० जना बिमितले पोलिसी सरेण्डर गरेका हुन् । […]
पुरा पढ्नुहोस