बुढीगङ्गा पालिका अस्पतालको ओपिडी राति ८ बजेसम्म खुला
मोरङको बुढीगंगा गाउँपालिकाले सञ्चालन गरेको बुढिगंगा पालिका अस्पतालले दैनिक १२ घण्टा बहिरंग ९ओपिडी० सेवा सञ्चालन गर्दै आएको छ । अस्पतालले बिहान ८ बजेदेखि राति ८ बजेसम्म ओपिडी सेवा सूचारु राख्दा स्थानीय नागरिकलाई उपचार सेवामा सुविधा भएको छ । अस्पतालले सेवाग्राहीको सुविधाका लागि वर्षको ३६५ दिन नै ओपिडी सेवा सूचारु राख्ने निर्णय गरी कार्यान्वयन सुरु गरेको […]
पुरा पढ्नुहोस