भिरबाट लड्दा दुई जना घाइते

हेटौँडा, पुस २६ गते । मकवानपुरको भीमफेदी गाउँपालिकामा भिरबाट लडेर दुई जना घाइते भएका छन् । भीमफेदी गाउँपालिका ९ स्थित साल बिसाउनेका सुनिल गोले र प्रशान्त गोले भिरबाट लडेर घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ । १३ वर्षीय सुनिल घरदेखि छ–सात कि।मि। पश्चिमतर्फरहेको देउराली सामुदायिक वनको एकपाखे भिरमा बिहीबार साँझ घाँस काट्दा […]

पुरा पढ्नुहोस