भुक्तानी नपाउँदा समस्यामा निर्माण व्यवसायी

नेपाल निर्माण व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष प्रकाश सेठीले भुक्तानी नपाउँदा निर्माण उद्योग कोमामा पुगेको जिकिर गर्नुभयो । एकातिर निर्माण सामग्रीको अचाक्ली मूल्य वृद्धि र अर्कोतिर सरकारले समयमा भुक्तानी नदिने परिपाटीले निर्माण व्यवसायीले काम गर्न नसक्ने वातावरण सृजना भइरहेको उहाँको भनाइ छ । सुदूरपश्चिम निर्माण व्यवसायी महासङ्घका अध्यक्ष लक्ष्मण स्वाँरले निर्माण व्यवसायीहरु ८० प्रतिशत राज्यबाटै पीडित […]

पुरा पढ्नुहोस