मङ्किपक्स सङ्क्रमित युवाको अवस्था सामान्य

काठमाडौँ, पुस ११ गते । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मङ्किपक्स (एमपक्स) पुष्टि भएर भर्ना भएका युवाको अवस्था सामान्य छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले सङ्क्रमित व्यक्तिमा कुनै खतरा नभएको जानकारी दिनुभयो । “शरीरमा भएका घाउ फुटेर सुक्ने अवस्थामा छ,” डा. बसौलाले भन्नुभयो, “मङ्किपक्स भइसकेपछि हुने अन्य जटिलता केही छैन ।” […]

पुरा पढ्नुहोस