मनाङमा मनाइयो तमू ल्होसार

काठमाडौं, पुस १५ । मनाङका गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमू ल्होसार मनाएका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई तमू ल्होसार भनिएको हो । तमू ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् । गुम्बामा गएर पूजाआजा गर्ने, बत्ती बाल्ने, आफन्त तथा साथीभाइहरुसँग भेटघाट गर्ने, […]

पुरा पढ्नुहोस