महानगरमा भाँडभैलो मच्चाएर बालेन बिदामा- प्रशासकीयलाई प्रवेश निषेध, निमित्तले जागिर नै छाडे
काठमाडौं । महानगरपालिकाका मेयर बालेन्द्र साह केही दिनदेखि विनाजानकारी कार्यालयमा अनुपस्थित रहेकै बेला निमित्त प्रमुख प्रशासकीय अधिकृतसमेतले सोमबार राजीनामा दिएका छन् । शर्माको राजीनामासँगै महानगर नीतिगत, शिक्षा र प्रशासनिक गरी सबै किसिमको नेतृत्वविहीन भएको छ । निमित्त प्रशासकीय प्रमुखको समेत जिम्मेवारीमा रहेका शिक्षा विभागका प्रमुख गोविन्द शर्माले सोमबारदेखि लागू हुने गरी जागिरबाटै राजीनामा दिएका हुन् […]
पुरा पढ्नुहोस