माझी बस्तीको निरीक्षण

 धनुषाको मिथिला नगरपालिका–१०, लालगढस्थित माझी टोलमा चिकित्ससहितको विज्ञ टोलीले निरीक्षण गरेका छन् । माझी टोलमा नवजात शिशुको अकालमै मृत्यु हुने गरेको खबर बाहिरिएपछि चिकित्सक टोलीले निरीक्षण गरेका हुन् । मधेस स्वास्थ्यविज्ञान प्रतिष्ठानको संयोजनमा प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा महाशाखाका प्रमुख वर्षा प्रकाश, प्रतिष्ठानका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.रुबी सिंहलगायतका […]

पुरा पढ्नुहोस