मेडिकल चश्मामा लगाइएको भ्याट हटाउन पहल गर्छुः उपप्रधानमन्त्री सिंह

काठमाडौं, पुस २६ गते । उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले मेडिकल चश्मामा लगाइएको मूल्य अभिवृद्धि कर ९भ्याट० हटाउन पहल गर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित नेपाल नेत्रज्योति संघ केन्द्रीय सभाको २९ औँ अधिवेशनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘‘हाम्रो स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पनि यही हुनुहुन्छ । यसमा वर्कआउट […]

पुरा पढ्नुहोस