मौलिक पहिचानको संरक्षण र सम्वर्द्धनमा सबैले जोड दिनुपर्छ’
बागमती, पुस १५ गते । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मौलिक पहिचानको संरक्षण र सम्वर्द्धनमा जोड दिन सकिए सम्भ, सुसंस्कृत र सहिष्णु समाज निर्माणमा टेवा पुग्ने विश्व व्यक्त गर्नुभएको छ । गुरूङ समुदायले नयाँ वर्षका रूपमा मनाउने तमु ल्होसार पर्वको अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै प्रदेश प्रमुख देवकोटाले चाडपर्व नेपालको गहना भएकाले यसको संरक्षण र […]
पुरा पढ्नुहोस