युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षका लागि आवेदन माग
काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षका लागि आवेदन माग गरिएको छ । बुधबार युवा तथा खेलकुद मन्त्रालयले सूचना जारी गर्दै कोषको उपाध्यक्षका लागि दरखास्त माग गरेको हो । उपाध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा सिफारिस समिति रहने व्यवस्था छ । समितिको सदस्य राष्ट्रिय योजना आयोगको रोजगारी हेर्ने सदस्य […]
पुरा पढ्नुहोस