रगत अभाव टार्न रक्तदान कार्यक्रम
जाडोको याममा बाँके जिल्लामा रगतको निकै अभाव हुन थालेपछि सहरी क्षेत्रमा मात्र सीमित नरही गाउँपालिकाहरुमा पनि रक्तदान कार्यक्रमलाई तीव्र पारिएको छ । नेपालगन्जस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रको आग्रहमा जिल्लाका गाउँपालिकाहरुले पनि रक्तदान कार्यक्रम गरेर रगत सङ्कलनमा सहयोग गरिरहेको केन्द्रले जनाएको छ । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले पश्चिम नेपालका २४ जिल्लाका […]
पुरा पढ्नुहोस