रविको मुद्दामा जवाफी बहस जारी

“अहिले सरकारी वकिलको तर्फबाट जवाफी बहस जारी छ,” खनालले भन्नुभयो, “बहस सकिएपछि आदेश आजै वा भोलि आउन सक्छ ।” पुस ७ गते जिल्ला अदालत कास्कीमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । न्यायाधीश नीतिज राईको इजलासले जवाफी बहसपछि प्रतिवादीहरुलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये एक निर्णय लिनेछ । न्यायाधीश […]

पुरा पढ्नुहोस