पृथ्वीचोकमा प्रदर्शनको तयारी, रवि लामिछानेलाई पर्साबाट पोखरा ल्याइँदै
२६ मंसिर,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेलाई पर्साबाट पोखरा ल्याइँदैछ । उनलाई बयानका लागि दुई दिनअघि पर्सा लगिएको थियो । सिमराबाट हवाई उडानमार्फत पोखरा ल्याउन लागिएको हो । रवि अहिले सिमरा विमानस्थलमा छन् । १०ः४५ को उडान तालिका रहेको बताइएको छ । पोखरामा रविलाई ल्याइँदै गर्दा स्वतन्त्र युवाहरू प्रदर्शनको तयारीमा छन् […]
पुरा पढ्नुहोस