रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्ने भएको छ । शुक्रवार दिउँसो ३ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेगरी सचिवालय बैठक बस्न लागेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । बैठकमा मुलुकको समसामयिक राजनीति परिस्थिति, केन्द्रीय विभागमा मनोनयन, आगामी केन्द्रीय समिति बैठकको तयारी लगायत विविध विषयमा छलफल हुनेछ । हाल पार्टीको कार्यवाहक […]
पुरा पढ्नुहोस