रुघा कसरी निको बनाउन सकिन्छ ?
सामान्यतया रुघा एलर्जी र भाइरल दुई प्रकारका हुन्छन् । धुलो धुवाँ, चिसो, वनस्पति र जनावरको एलर्जीले रुघा लाग्छ । केही सामान्य कुराहरूमा ध्यान दिइयो भने रुघाबाट बच्न सकिन्छ : चिसो र तातो एकसाथ प्रयोग नगर्ने रुघा लागेका मान्छेको सम्पर्कमा नआउने बेसार पानी पिउने बाफ लिने नाकमा ‘षड्बिन्दु’ तेल हाल्ने
पुरा पढ्नुहोस