लस एन्जलसको डढेलोबाट १६ जनाको मृत्यु

काठमाडौँ, पुस २९ गते । अमेरिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको काउन्टी लस एन्जलस काउन्टीमा फैलिएको डढेलोबाट १६ जनाको मृत्यु भएको छ । लस एन्जलस मेडिकल एक्जामिनर काउन्टीले प्रकाशित गरेको मृत्युको सूचीअनुसार शनिवार साँझसम्म डढेलोबाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । मृतकमध्ये एघार जना इटन फायरसँग सम्बन्धित थिए भने पाँच जना प्यालिसेड्स फायर क्षेत्रमा फेला […]

पुरा पढ्नुहोस