लस एन्जलस डढेलोः पाँच जनाको मृत्यु, एक हजार पाँच सयभन्दा बढी घरमा क्षति

हलिउड (संयुक्त राज्य अमेरिका), पुस २५ गते । अमेरिकाको लस एन्जलस वरपर फैलिएको डढेलोमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बुधबार बताएका छन् । डढेलो सहरमा प्रवेश गरेपछि घरहरूमा भएको आगलागीका कारण कम्तीमा एक हजार पाँच सयभन्दा बढी भवन जलेर नष्ट भएका छन् भने एक लाखभन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित भएका छन् । […]

पुरा पढ्नुहोस