वडावासीलाई उत्पादनसँग जोड्न च्याउ खेती

बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ सीतापुरले व्यावसायिक खेतीतर्फ किसानलाई आकर्षित गर्ने उद्देश्यले वडामै च्याउ खेती गरी बिक्री वितरण सुरु गरेको छ । वडा अध्यक्ष धनराम वली क्षेत्रीले घरमै बसेर च्याउ लगायतका कृषि उत्पादनबाट राम्रो आम्दानी गर्न सकिन्छ भनेर वडावासी किसानलाई सन्देश प्रवाह गर्ने उद्देश्यले च्याउ खेती सुरु गरिएको बताउनुभयो । पहिलो पटक किसानबाट उत्पादित […]

पुरा पढ्नुहोस