वस्तु निर्यातदेखि वाणिज्य सन्धिसम्मका विषय उठाइने
नेपाल–भारत वाणिज्य सचिवस्तरीय संयन्त्र ९आइजीसी० को बैठक शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । विगत चार वर्षदेखि हुन नसकेको नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक आजदेखि काठमाडौंमा सुरु भएको हो । बैठकमा नेपालले भारतमा वस्तु निर्यातमा देखिएको समस्या समाधानदेखि वाणिज्य सन्धि पुनरावलोकनसम्मका विषय उठाउने गरिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले बताउनुभयो । उहाँले भारत नेपालको […]
पुरा पढ्नुहोस