वायु प्रदुषणको श्रोत पहिचान गरी त्यसको नियन्त्रण गर्न आवश्यक
२७ मंसिर, काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वायु प्रदुषणको श्रोत पहिचान गरी त्यसको नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित वातावरणीय मानव अधिकार रक्षाको दोस्रो सम्मेलनमा बोल्दै उनले जाडो बढेसँगै वायु प्रदुषण पनि बढ्दै गएको भन्दै मोटरगाडीहरुको सङख्या र इन्धनको गुणस्तरलाई नियमन गर्नुपर्ने बताए । उनले भने, ‘पहिलो कुरा […]
पुरा पढ्नुहोस