विद्यार्थीद्वारा उत्पादित तरकारी दिवाखाजामा प्रयोग

पछिल्लो समय सामुदायिक विद्यालयले दिवाखाजामा विद्यालयकै करेसाबारीमा उत्पादित तरकारीको प्रयोग गर्ने गरेका छन् । पूर्वी नवलपरासीको कावासोती नगरभित्र रहेका अधिकांश विद्यालयमा आफ्नै करेसाबारीमा उत्पादन भएका अर्गानिक तरकारीको प्रयोग बढाएका छन् । कावासोती नगरपालिका–३ रहेको जनविकास विद्याश्रम आधारभूत विद्यालयमा अध्ययरत विद्यार्थी हरेक शुक्रबार र बिदाको दिन फुर्सदमा करेसाबारीमा काम गर्छन् ।  उमेरअनुसार बिद्यार्थीले आफूले सक्ने काम गर्छन् […]

पुरा पढ्नुहोस