विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण
सशस्त्र प्रहरीले सीमावासीसँग सम्बन्ध विस्तार गर्न सञ्चालन गरेको ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत बाँकेको दुर्गम र कम विकसित क्षेत्र मानिने नरैनापुरको नाकामा रहेका विपन्न बालबालिकालाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ । नरैनापुर गाउँपालिका ४ स्थित नेपाल भारत नाकामा रहेको घोरदौडिया गाउँमा रहेको राष्टिय आधारभूत विद्यालयमा अध्ययनरत दुई सय जना बालबालिकालाई शैक्षिक सामग्री वितरण […]
पुरा पढ्नुहोस