विवेकको शवअघि पिताको रोदन
काठमाडौं । अमेरिकामा क्यान्सर रोगले निधन भएका नेपाली युवा विवेक पंगेनीको न्यूयोर्कमा अन्तिम दाहसंस्कार गरिएको छ । चौंथो स्टेजको ब्रेन क्यान्सरसँग लडिरहेका उनी गत साता अस्ताएका थिए । डिसेम्बर १७ तारिख, बिहान ५ बजे न्यूयोर्कस्थित ‘मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टर’ मा पंगेनीको निधन भएको हो । केही वर्ष अगाडि अमेरिकाको जर्जिया राज्यमा पीएचडी गर्न गएका […]
पुरा पढ्नुहोस