शरिरमा भिटामिन ‘डी’ को कमी भएमा के हुन्छ?

भिटामिन ‘डि’ शरीरको विकासका लागि आवश्यक पर्ने भिटामिन हो । भिटामिन डि हड्डी मांसपेशीको विकासको लागि निकै फाइदाजनक छ । त्यसका अलावा भिटामिन डि ले सम्पूर्ण स्वास्थ्यलाई स्वस्थ राख्न मद्दत गर्छ । भिटामिन ‘डि’ ले शरीरको मांसपेशी मुटु, फोक्सो, दिमाग स्वस्थ राख्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ। पर्याप्त मात्रामा घाम नपाउने, मोटोपन, अस्वस्थ […]

पुरा पढ्नुहोस