पत्रकार महासंघमा चुनावी रौनक, शर्मा र विष्टले पेस गरे जित्ने आधार

मंसिर २६, काठमाडौं । २८ मंसिरमा मतदान हुने नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनका लागि चुनावी माहोल बढेको छ । अध्यक्ष पदका लागि निर्मला शर्मा, रमेश विष्ट र देवीप्रसाद सापकोटा मैदानमा छन् । नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको साझा उम्मेदवारका रुपमा शर्मा मैदानमा छिन भने प्रेस सेन्टर, प्रेस युनियनकै असन्तुष्ट पक्षसहित विष्ट चुनावी मैदानमा […]

पुरा पढ्नुहोस