शहीद चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि बनाइएका संरचनाबाट स्वास्थ्य सेवा सुरु गर्न माग

काठमाडौं, पुस २५ गते । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि बनाइएका संरचनाहरुबाट स्वास्थ्य सेवा सुरु गर्नुपर्ने सांसदहरुले माग राखेका छन् । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्नुहुँदै सांसदहरुले यस्तो माग राखेका हुन् । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथिको छलफलमा सहभागि हुँदै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की […]

पुरा पढ्नुहोस