श्री जीवनपुर कुलचन्द्र आधारभूत विद्यालयका विद्यार्थीलाई शौक्षिक सामग्री वितरण

धादिङ, पुस १६ गते । धादिङको धुनिवेसी–४ स्थित श्री जीवनपुर कुलचन्द्र आधारभूत विद्यालयका १२५ जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा न्यानो लुगा वितरण गरिएको छ । लायन्स क्लब अफ काठमाडौं, ईन्द्रायणी खुसिबुले सो विद्यायलमा अध्ययनरत १२५ जना विद्यार्थीलाई शैक्षिक सामग्रीलगायत न्यानो कपडा वितरण गरेको हो । यस विद्यालयका विद्यार्थीहरु मध्ये ९० प्रतिशत विद्यार्थी दलित समुदायका रहेको र […]

पुरा पढ्नुहोस