संसारको सबैभन्दा घातक खानेकुरा जस्ले लिन्छ मानिसको ज्यान

काठमाडौं । थाइल्याण्ड र लाओसमा निकै लोकप्रिय परम्परागत खानेकुरा ‘कोइ प्ला’लाई विश्वकै सबैभन्दा घातक खाना मानिन्छ । यो खानेकुरा खाँदा हरेक वर्ष करीब २० हजार जना मानिसको ज्यान जाने गरेको छ । लाओसका साथै थाइल्याण्डको इसान क्षेत्रका मानिसहरुले सलादको रुपमा खाने ‘कोइ प्ला’ तयार गर्दा किमा बनाइएको काँचो माछा, कागतीको रस, जडिबुटी र मसला मिसाइन्छ […]

पुरा पढ्नुहोस