सरकारका प्रवक्ता भन्छन् : कांग्रेस-एमालेबीचको सहमति तलमाथि हुँदैन

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुव्वा गुरुङले संविधान संशोधनका विषयमा कांग्रेस(एमालेबीच भएको सहमति तलमाथि नहुने स्पष्ट पारेका छन् । शुक्रबार सिंहदरबारमा मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले दुई दलबीच भएको सहमतिअनुसार नै संविधान संशोधनको प्रक्रिया अघि बढ्ने भन्दै सहमतिलाई असर पुग्ने कुनै काम नहुने प्रष्ट्याएका हुन् । एमाले अध्यक्ष ओलीले पार्टीको केन्द्रीय कमिटी बैठकमा […]

पुरा पढ्नुहोस