सर्वोच्च बारको निर्वाचनमा एमाले–माओवादी गठबन्धन, कांग्रेसलाई नेकपा एसको साथ

काठमाडौं । सर्बोच्च बारको निर्वाचनमा एमाले र माओवादी आबद्ध वकिलहरुबीच गठबन्धन भएको छ । नेपाल पत्रकार महासंघको निर्वाचनभन्दा ठिक विपरित वकिलहरुको निर्वाचनमा भने कांग्रेस र एकीकृत समाजवादीको गठबन्धन भएको छ । आगामी पुस २० गते हुने सर्वोच्च बार एशोसियसनको निर्वाचनमा एमालेनिकट प्रगतिशील कानून व्यवसायी संघको तर्फबाट अध्यक्षमा महेश थापा उम्मेदवार छन् । उनलाई समर्थन जनाउँदै […]

पुरा पढ्नुहोस